पात्रो
डाउनलोड
सूचना
सदस्यफारम
तारकेश्वर–७ फुटुङ काठमाडौं

जय इन्द्रायणी

बचत तथा ॠण सहकारी संस्था लि.

साधारण सभाको कार्यविधि/कार्यसूची सम्बन्धि सूचना

०२ मंसिर २०८१, आइतबार

२०५६ सालमा साविक रामनगर गा.वि.स. हाल सुनवल नगरपालिका मा वित्तिय संस्थाहरु नभएको र केही रकमहरुको आवश्यकता परेमा साहुमहाजनको चर्को व्याज तिर्नुपर्ने तैपनि समयमा नै उपलव्ध नहुने अवस्थालाई मध्य नजर गरी स्थानीय २६ जना वुद्धिजिवि किसान कर्मचारी तथा सामाजिक व्यक्तित्व मिली सहकारी संस्थाको स्थापना भयो । मिति २०५६/८/२० गते सहकारी ऐन २०४८ अन्र्तगत डिभिजन सहकारी कार्यालय चितवनमा विधिवत रुपमा दर्ता भएको हो । 

०५६ सालमा साविक रामनगर गा.वि.स. हाल सुनवल नगरपालिका मा वित्तिय संस्थाहरु नभएको र केही रकमहरुको आवश्यकता परेमा साहुमहाजनको चर्को व्याज तिर्नुपर्ने तैपनि समयमा नै उपलव्ध नहुने अवस्थालाई मध्य नजर गरी स्थानीय २६ जना वुद्धिजिवि किसान कर्मचारी तथा सामाजिक व्यक्तित्व मिली सहकारी संस्थाको स्थापना भयो । मिति २०५६/८/२० गते सहकारी ऐन २०४८ अन्र्तगत डिभिजन सहकारी कार्यालय चितवनमा विधिवत रुपमा दर्ता भएको हो । 

ताजा खबर